जीत अगावै प्रधानमन्त्री ओलीले दिए मोदीलाई शुभकामना « Khabarhub

जीत अगावै प्रधानमन्त्री ओलीले दिए मोदीलाई शुभकामना


९ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुनुपूर्व नै बधाइ दिएका छन् ।

सात चरणमा सम्पन्न लोकसभा चुनावको मतगणना जारी रहँदा सत्तारुढ भारतीय जनता पार्टीको गठवन्धनले ३४० सीटमा अग्रता बनाएको छ भने कांग्रेससहितको गठवन्धनले ८७ सीटमा अग्रता बनाएको छ । अन्य दलले ११५ सीटमा अग्रता बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा ५ सय ४२ लोकसभा सिटमा सत्तारुढ भारतीय जनता पार्टी एकल बहुमत तर्फ अघि बढेका हो ।

भारतीय जनता पार्टीको नेतृत्वले अग्रता लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई जीतको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आगामी दिनमा अझ नजिक भएर काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  २ : ५१ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले