मोदीले गरे ट्वीट- भन्छन् सबैको साथ र विश्वासले भारत विजयी | Khabarhub Khabarhub

मोदीले गरे ट्वीट- भन्छन् सबैको साथ र विश्वासले भारत विजयी


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको साथ सबैको विकास र सबैको विश्वासले भारत बिजयी भएको बताएका छन् ।

चुनावी नतिजामा अग्रता बनाइरहँदा भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै सबैको साथ विकास र सबैको विश्वासमा बिजय हासिल गरेको बताएका छन् ।

आजबाट शुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टीले राम्रो शुरुवाता गरेको छ । भारतमा १७ औं लोकसभाका लागि सात चरणमा ५४२ सिटका लागि भएको चुनावको मतगणना आजबाट शुरु भएको हो ।

लोकसभाको ५२४ सिटमा भएको चुनावमा ८ हजार भन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् । ७ चरणमा भएको चुनावमा ९० करोड मतदाता मध्ये करिब ६७.११ प्रतिशत मानिसले मतदानमा भाग लिएका थिए ।

मतगणनाको प्रारम्भिक रुझानहरुले भाजपा घद्धठ स्थानमा अगाडि रहेको छ भने कांग्रेस ८८ स्थानमा अगाडि रहेको छ । अन्य दलले ज्ञण्ठ स्थानमा अग्रता बनाएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ३ : ०८ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार