भाजपाको जितको स्वागत गर्न ठाउँठाउँमा जुलुस « Khabarhub

भाजपाको जितको स्वागत गर्न ठाउँठाउँमा जुलुस


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा भएको निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले बहुमत ल्याउने भएपछि भाजपा कार्यकर्ताले ठाउँठाउँमा जुलुस निकालेका छन् ।

भाजपाका कार्यकर्ता तथा समर्थकले दिल्लीमा रहेको पार्टी मुख्यालय तथा विभिन्न शहरका चोक चोकमा विजयी जुलुस निकालेका हुन् । त्यस्तै, सामाजिक सञ्जालमा पनि भाजपाका नेताहरुले एक अर्कालाई बधाई तथा शुभकामना साटिरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३ सय ४५ सिटमा अग्रता लिएको छ ।

त्यस्तै, काँग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स यूपीएको गठबन्धनले कुल ९० सिटमा अग्रता लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबाहेक विश्वका नेताहरुले समेत प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिन शुरु गरेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ३ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार