इमरान खानकी श्रीमतीले घर छोडेर हिँडेपछि मनमुटाव « Khabarhub

इमरान खानकी श्रीमतीले घर छोडेर हिँडेपछि मनमुटाव


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – हालै एउटा खबर बाहिर आएको छ कि, इमरान खान र उनकी पत्नीको मनमुटाव चलिरहेको छ । जसकारण इमरानकी पत्नी घर छोडेर आफ्नो घर हिँडेकी छिन् ।

इन्स्टाग्राममा अवन्तिका मलिकले आफ्नो नामका अगाडि थर पनि राखेकी थिइन् । त्यो थर पनि उनले हटाएकी छिन् । दुईमा झगडा हुन थालेपछि अवन्तिका आफ्नी छोरी लिएर आफ्नो माता–पिताको घर गएको भारतीय मिडियाले लेखेका छन् । आजभोलि यी दुई अलग–अलग छन् ।

यो खबरको अझैसम्म आधिकारिक जानकारी आएको छैन । यी दुईको बिहे आठ वर्षपहिले भएको थियो । जसमा कैयन् बलिउड हस्तीहरुको उपस्थिति थियो । यी दुईकी एक छोरी छिन्, जसको नाम इमारा हो ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ३ : ३० बजे

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु