प्रचण्डले दिए मोदीलाई शुभकामना « Khabarhub

प्रचण्डले दिए मोदीलाई शुभकामना


९ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय लोकसभा निर्वाचनमा जीत तर्फ अघि बढेको भारतीय जनाता पार्टीलाई बधाइ दिएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले एक ट्वीट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टीलाई बधाई दिएका हुन् ।  यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि मोदीलाई बधाई दिएका थिए ।

पछिल्लो मतपरिणाम अनुसार भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३ सय ४५ सिटमा अग्रता लिएको छ ।

त्यस्तै, काँग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स यूपीएको गठबन्धनले कुल ९० सिटमा अग्रता लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसबाहेक विश्वका नेताहरुले समेत प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिन शुरु गरेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ३ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको