प्रचण्डले दिए मोदीलाई शुभकामना | Khabarhub Khabarhub

प्रचण्डले दिए मोदीलाई शुभकामना


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय लोकसभा निर्वाचनमा जीत तर्फ अघि बढेको भारतीय जनाता पार्टीलाई बधाइ दिएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले एक ट्वीट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टीलाई बधाई दिएका हुन् ।  यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि मोदीलाई बधाई दिएका थिए ।

पछिल्लो मतपरिणाम अनुसार भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३ सय ४५ सिटमा अग्रता लिएको छ ।

त्यस्तै, काँग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स यूपीएको गठबन्धनले कुल ९० सिटमा अग्रता लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसबाहेक विश्वका नेताहरुले समेत प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिन शुरु गरेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ३ : ३६ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार