हङकङमा ‘च च हुई’ गर्दै आर्यन र साम्तेन « Khabarhub

हङकङमा ‘च च हुई’ गर्दै आर्यन र साम्तेन


९ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – साम्तेन भुटियाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘च च हुई’ को छायांकन यतिबेला हङकङमा भइरहेको छ । निर्माण टिम एक हप्ते शूटिङ सेडुअल लिएर हङकङ पुगेको हो ।

साम्तेनले यसअघि तान्द्रो, अनागत, सुस्केरा र साढे सात फिल्म निर्देशन गरेका थिए । आफूले यतिबेला कर्मसियल फिल्म निर्माण गरेका साम्तेन बताउँछन् । यो फिल्मको छायांकन नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थलमा हुने बताइएको छ ।

फिल्ममा आर्यन सिग्देल , माओत्से गुरुङ र भोलाराज सापकोटा साथै छायांकार सुशन प्रजापति , निर्देशक साम्तेन भुटिया , निर्माता अमृत घोले लामा लगायत हङकङ पुगेका छन् ।

सिजन दाहाल र सन्देश अर्यालले लेखेका लेखेको फिल्ममा फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहने छ ।

फिल्मलाई कमेडी जानरामा तयार पारिरहेको निर्देशक साम्तेन भुटियाले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ५ : ०० बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको