हिमाली क्षेत्रमा हिमपात, काठमाडौंमा वर्षा « Khabarhub

हिमाली क्षेत्रमा हिमपात, काठमाडौंमा वर्षा


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मुलुकभर आज मौसममा बदली भई पहाडी भेगका केही स्थानमा वर्षा र हिमाली भेगमा भारी हिमपात भएकोछ । सुदूत तथा मध्यपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सोमबार रातिदेखि हिमपात भएको हो भने काठमाडौं उपत्यकामा पनि मंगलरबार रातिबाट वर्षा भएको छ ।

मंगलबार दिउँसो सामान्य बदली भए पनि बुधबार विहानैबाट वर्षा शुरु भएको हो । आज दिनभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘यस अवधिमा न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्ने भएकाले बढी चिसो महसुस गरिएको हो । वर्षा भएसँगै काठमाडौंमा चिसो बढेको छ । बिहीबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ६ : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया