चौतर्फी आलोचनापछि साम्राज्ञीले लेखिन– हात्ती लम्किँदै गर्छ..‍. (१० नयाँ तस्वीर सहित) « Khabarhub

चौतर्फी आलोचनापछि साम्राज्ञीले लेखिन– हात्ती लम्किँदै गर्छ..‍. (१० नयाँ तस्वीर सहित)


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय चर्चामा रहेकी साम्राज्ञी राज्यलक्ष्मी शाह हालै सार्वजनिक भएका केही तस्वीरका कारण आलोचित बनिन् । आलोचनासँगै ट्रोलको शिकार बनेकी साम्राज्ञीले उक्त तस्वीरका विषयमा मुख खोलेकी छिन् ।

उनले सामाजिक सञ्जाल इस्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते भुके हजार’ पोस्ट गर्दै आफ्नो सार्वजनिक तस्विरका विषयमा प्रतिक्रिया जनाएकी हुन् । उनले घुमाउरो तरिकामा आफूलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी छिन् ।

‘मारुनी’ र ‘रातोटिका निधारमा’को छायांकन सकिए पश्चात उनी इन्डोनेसियाको बालीमा घुमघाममा व्यस्त छिन् । घुमघामकै क्रममा बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्वीरका कारण उनको चौतर्फी आलोचना भइरहेको छ ।

रातो विकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचनादेखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् ।

त्यसो त साम्राज्ञीले तस्वीरका कारण आलोचित भए पनि त्यसको कुनै प्रवाह गरेकी छैनन् । बाली भ्रमणका केही नयाँ तस्वीरहरु पनि इन्टाग्राममा शेयर गरेकी छिन्–

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ७ : ३८ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल