‘लभ यु हमेशा’ को टिजर सार्वजनिक « Khabarhub

‘लभ यु हमेशा’ को टिजर सार्वजनिक


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘लभ यु हमेशा’ को टिजर सार्वजनिक गरिएको छ । योसँगै फिल्मको रिलिज मिति पनि फाइनल गरिएको छ ।

पहिले भदौ ६ मा रिलिज हुने भनिएको यो फिल्म अब भदौ २७ मा रिलिज हुने निर्माण टिमले जनाएको छ । भास्कर प्रधानको लेखन र निर्देशनमा बनेको यो फिल्म लभस्टोरी जानरामा निर्माण भएको हो ।

प्राविधिक काम नसकिएकाले फिल्मको रिलिज मितिमा हेरफेर गरिएको जनाइएको छ । फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योन्जन,शिसिर राणा, गोपाल ढकाल (छन्दे),सुरज श्रेष्ठ, सौरभ श्रेष्ठ, गीता बर्मा,करुणा श्रेष्ठ,निराजन मेहता, पिटी योल्मो,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।

यस्तै फिल्ममा एनवी महर्जनको द्धन्द्ध निर्देशन र कमल राईको कोरियोग्राफी छ । फिल्मलाई भारतको कालेबुङ, सिलगुडीमा लगायतका स्थानमा छायांकन गरिएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १० : ३० बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको