जनप्रतिनिधिलाई धम्क्याएर चन्दा असुल गर्ने २ जना पक्राउ « Khabarhub

जनप्रतिनिधिलाई धम्क्याएर चन्दा असुल गर्ने २ जना पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई धम्की दिएर चन्दा असुल गर्ने २ जना पक्राउ परेका छन् ।

एनसेलको टावरमा आगजनी गर्ने तथा जनप्रतिनिधिसमेतलाई धम्क्याएर चन्दा असुली गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम घर भएका ४२ वर्षी कमान सिंह नकाल क्षेत्र र बाग्लुङ घर भएका ४४ वर्षीय बाबुलाव शक्य रहेका जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

उनीहरुलाई बाग्लुङको बेनी नगरपालिका–३ भकिम्ली नयाँपुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १ : १० बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ