भिसिटिएसको विरोधमा व्यवसायीबाट हेटौंडा बजार बन्द « Khabarhub

भिसिटिएसको विरोधमा व्यवसायीबाट हेटौंडा बजार बन्द


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर उद्योग बाणिज्य संघको आह्वानमा व्यवसायीले आज हेटौँडा बजार बन्द गरेका छन् ।

सरकारले आर्थिक वर्ष ०७६/०७७ बाट लागु गर्न लागेको भिसिटिएस तथा अन्य करको विरोधमा संघको आह्वानमा आज बजार बन्द भएको हो ।

संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको भेलाले सरकारको निर्णय सच्याउन दबाब स्वरुप बजार बन्दको आव्हान गरेको हो ।

सरकारले कार्यान्वयन गर्न खोजेको कर नीति जस्ताको तस्तै पूर्ण रुपमा पालना गर्न नसकिने भएकाले विरोध गर्नु परेको संघको भनाई छ ।

बजार बन्द गर्न व्यवसायीहरुले बिहान र्‍याली समेत निकालेका थिए । संघमा आबद्ध विभिन्न वस्तुगत समितिले समेत बन्दको समर्थन गरेका छन् ।

आकस्मिक रुपमा बजार बन्द हुँदा किनमेलका लागि आएका उपभोक्ताहरु भने मारमा परेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  २ : ०५ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ