रातो पोशाकमा ग्ल्यामर देखिएकी ‘कबीर सिंह’ हिरोइन (फोटो) | Khabarhub Khabarhub

रातो पोशाकमा ग्ल्यामर देखिएकी ‘कबीर सिंह’ हिरोइन (फोटो)


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म ‘कबीर सिंह’ बाट एकाएक चर्चामा आएकी कियारा अडभानीको चर्चा चुलिएको छ । कियाराको सुन्दरता त दर्शकले यसअघि पनि देखिसकेका थिए ।

जब उनी सुसान्त सिंह राजपूतको फिल्म ‘एम एस धोनी’ मा देखिएकी थिइन्, त्यतिबेला नै उनले धेरै फ्यानको मन जितेकी थिइन् । हालै रिलिज भएको फिल्म ‘कबीर सिंह’ ले त उनलाई थप उचाइमा पु–याएको छ ।

कियारासँग अहिले धेरै कलाकारले काम गर्न चाहिरहेका छन् । हालै उनले एक फेसश शो मा पनि सहभागिता जनाइन् । कियारा शो मा सहभागी भएका केही तस्वीर सार्वजनिक गरिएका छन् । यी तस्वीरमा कियारा जति सुन्दर देखिएकी छिन्, त्यति ग्ल्यामर पनि देखिएकी छिन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ३ : ४५ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३