उमेर ७ वर्ष कमाई २ अर्ब « Khabarhub

उमेर ७ वर्ष कमाई २ अर्ब


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एकपटक सोच्नुस् त ७ बर्षको बालकको आम्दानी कति होला ? तपाईंलाई लाग्छ, ७ बर्षको बालकले पनि कमाई गर्न सक्लान् र ? तर, तपाईंले त्यस्तो सोच्नु भयो भने त्यो गलत हुनेछ ।

नन्हे रेयान नाम गएका एक सात वर्षीय बालकले हरेक हप्ता खेलौनाको रिभ्यू गरेर युट्यूबबाट राम्रो आम्दानी गरिरहेका छन् ।

बीबीसीमा जनाइएअनुसार, रियानले गएको वर्ष मात्र युट्युब च्यालनबाट ११ मिलियन डलर कमाएका थिए । यो वर्ष उनको कमाइ २२ मिलियन डलर अर्थात् २ अर्ब ४७ करोड रुपैयाँ भएको छ ।

अहिले पनि उनले अपलोड गरेको भिडियो युट्यूबमा करोडौं मानिसले हेर्छन् । उनी रेयान टोयजरिभ्यू नामको युट्यूब च्यानल चलाउँछन् ।

यो यूट्यूब च्यानलबाट रेयानले भ्यूअर्सलाई खेलौनाको दुनियाँमा लैजान्छन् । फोर्ब्स म्यागाजिनले उनलाई सन् २०१७ मा अधिक भुक्तानी पाउनेको सूचीमा राखेको थियो । रेयानको एउटै भिडियो ९० करोड भन्दा बढी दर्शकले हेरेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ४ : ३६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ