तरुणदलबाट तराईका बाढी पीडितलाई राहत वितरण « Khabarhub

तरुणदलबाट तराईका बाढी पीडितलाई राहत वितरण


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले गत असार २८ गतेपछि आएको बाढी र पहिरोका कारण विभिन्न ठाउँमा पीडित बनेकाहरुलाई राहत वितरण जारी राखेको छ ।

महासचिव भुपेन्द्रजंङ्ग शाही नेतृत्वको टोलीले तराईका विभिन्न जिल्लामा पुगेर बाढी पीडितलाई राहत वितरण गरेको हो । टोलीले मंगलबार धनुषा, महोत्तरी र सप्तरी जिल्लाको तिलाठि कोलाडि गाउँपालिकाका बाढी पीडितहरुलाई राहत स्वरुप खाद्य सामग्री प्रदान गरेको हो । यसअघि हिजो सोमबार रौतहटका बाढीपीडितलाई खाद्य सामग्री प्रदान गरिएको थियो ।

नेबिसंघका पूर्व केन्द्रीय अध्यक्ष एवं कांग्रेस नेता रन्जित कर्ण, नेपाली कांग्रेस सप्तरी सचिव रामकुमार यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा राहत वितरण गरिएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : ४५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट