पुडासैनी प्रकरणमा भरतपुर महानगरकी मेयर रेनुले भनिन्- अस्वभाविक घटना हो सत्यतथ्य खोजौं « Khabarhub

पुडासैनी प्रकरणमा भरतपुर महानगरकी मेयर रेनुले भनिन्- अस्वभाविक घटना हो सत्यतथ्य खोजौं


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले शालिकराम प्रकरणबारे सत्य तथ्य छानविन गर्न अपिल गरेको छ । महानगरकी मेयर रेनु दाहालले विहीबार एक विज्ञप्ति जारी गर्दै पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण अस्वभाविक भएको भन्दै सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपील गरेकी हुन् ।

महानगर प्रमुख दाहालले अनुसन्धान प्रभावित नगर्न आग्रह गरेकी छन् । उनले घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व, महानगरपालिका र राज्यका अन्य संयन्त्र विरुद्ध गरिएको प्रचार तथा गालीगलौज दुखद् भएको विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

विज्ञप्तिमा भनिएको छ– ‘कुनै पनि व्यक्तिको अस्वभाविक मृत्यु हुनु दुखःद विषय हो । अस्भाविक मृत्युको कारणका लागि निष्पक्ष छानविन गर्नु राज्य र सरकारको दायित्व हो । ‘दोषी नछुटुन र निर्दोष नपरुन’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।’

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ५ : ५३ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग