रवि लामिछने रिहाइका लागि भोलि कोहलपुरमा दवाबमूलक र्‍या‍ली « Khabarhub

रवि लामिछने रिहाइका लागि भोलि कोहलपुरमा दवाबमूलक र्‍या‍ली


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बाँके– शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि चितवन हिरासतमा रहेका रवि लामिछानेको अबिलम्व रिहाईका लागि बाँकेको कोहलपुरमा दबाबमूलक शान्तिपूर्ण र्‍यालि नेकालिने भएको छ ।

समाजसेवी किशोर कृष्ण भण्डारीको संयोजकत्वमा गठन भएको रबि लामिछानेको पक्षधर २४ सदस्यीय संघर्ष समितिले शनिबार शान्तिपूर्ण र्‍याली निकाल्न लागेको हो ।

बेलुका ५ बजे ज्ञानुदय पुस्तकालय कोहलपुरमा भएको रबि समर्थकहरुको भेलाले जनताको शान्ति ,सुरक्षा, अमनचैन र नागरिक न्यायको सुदृढीकरणका लागी आवाज उठाउनु पर्ने भन्दै विभिन्न संघ , सस्था , बुद्धिजीवी ,पत्रकार , नागरिक अगुवा , राजनितिक दल लगायतका प्रतिनिधिहरुको साझा छलफलबाट संघर्ष समिति गठन गरेको छ ।

संघर्ष समितिले पुडासैनीको प्रकरणलाई निश्पक्ष छानविन गर्न समेत माग राखेको संयोजक भण्डारीले बताए । दबाबमूलक  र्‍याली भदौ ७ गते शनिबार दिनको १ बजेबाट कोहलपुरको न्युरोड चोकबाट निकालिने छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ९ : ५६ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर