सिमानामा बाँध बनाउँदै भारत, १३ सय नेपाली परिवार डुबानको जोखिममा « Khabarhub

सिमानामा बाँध बनाउँदै भारत, १३ सय नेपाली परिवार डुबानको जोखिममा


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतीय पक्षले कैलालीको कैलारी गाउँपालिकाको ३,५ र ७ वडाको सीमामा ड्याम निर्माणको काम थालेको छ । सन्धिसम्झौताविपरीत सीमामा आफूखुसी ड्याम निर्माण गर्न थालेपछि नेपाली भूभागमा रहेका १३ सय बढी नेपाली घरधुरी डुबानमा पर्ने अवस्था रहेको नागरिक दैनिकमा खबर छ । प्रत्येक वर्ष वर्षातमा डुबान पर्ने यो क्षेत्रमा भारतीय पक्षले बाँध बनाएपछि त्यसको प्रकोप झन बढ्ने देखिएको हो ।

त्यस्तै रोजगारीका लागि मलेसिया पुगेका २ सय बढी नेपाली मलेसियाली जेलमा परेका छन् । रोजगारीका लागि त्यहाँ पुगेका उनीहरु अवैध बसाइ तथा व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ ।

अध्यागमनमा प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप शीर्षकमा प्रधानमन्त्रीका सल्लाहकारलाई नै सफ्टवेयर बनाउने जिम्मेवारी दिएपछि हस्तक्षेप शुरु भएको हो । त्रिभुवन विमानस्थलको सूचना प्रणाली आधुनिकीकरण गर्न अध्यागमन प्रणाली सफ्टवेयर निर्माणको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीको स्वामित्वमा रहेको एफवान सफ्ट र त्यसअन्तर्गतको इ सेवामा कार्यरत व्यक्तिलाई दिइएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ६ : ४८ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९