काठमाडौंमा राँगोको आक्रमण : ७० वर्षका मानवीरको मृत्यु « Khabarhub

काठमाडौंमा राँगोको आक्रमण : ७० वर्षका मानवीरको मृत्यु


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरि नगरपालिकाको मच्छेगाउमा आज (शनिबार) बिहानै राँगोले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी कुमारविक्रम थापाका अनुसार राँगोको आक्रमणमा ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो ।

बिहानै घरबाट बाहिर निस्किएका महर्जनलाई सडकमा आतंक मच्चाउँदै हिडेको राँगोले आक्रमण गरेको थियो । आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेट्दै दहचोक पुर्‍याएर गोली हानी मारेको छ ।

राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले राँगो नियन्त्रणमा लिने प्रयास गरेपनि नसकेपछि राँगोमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १० : १३ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र