जन्मदिनमा प्रधानमन्त्रीले रोपे आँप « Khabarhub

जन्मदिनमा प्रधानमन्त्रीले रोपे आँप


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आँपको विरुवा रोपेर आफ्नो जन्मदिन मनाएका छन् ।

६८ औं जन्मोत्सवको अवसरमा प्रधानमन्त्रीले बालुवाटारमा परिसरमा स्थानीय नर्सरीबाट ल्याएको आँपको विरुवा रोपेका हुन् । सोही अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी छन् ।

प्रधानमन्त्री ओलीले जन्मदिनको अवसरमा केक पनि काटेका छन् । उनले पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई बर्थडे केक खुवाएका थिए । प्रधानमन्त्री ‌ओलीको जन्मदिन मनाउन नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन्।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १२ : ४५ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव