डाक्टर टी आओ अन्तराष्ट्रिय फुटबल च्याम्यिनसिप : नेपाली टीममा अघिल्लो सेटकै निरन्तरता « Khabarhub

डाक्टर टी आओ अन्तराष्ट्रिय फुटबल च्याम्यिनसिप : नेपाली टीममा अघिल्लो सेटकै निरन्तरता


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा रहेको एन्फा यु — २१ टोलीले डाक्टर टी आओ अन्तराष्ट्रिय फुटबल च्याम्यिनसिपमा मनिपुरसँग खेल्ने प्लेइङ ११ मा यसअघिकै सेटले निरन्तरता पाएको छ ।

कप्तान छिरिङ गुरुङको नेतृत्वमा एन्फा टोली मैदान उत्रिने पक्का भएको हो । पहिलो खेलमा पराजित भएपछि टिममा केही परिवर्तन गरेर दोस्रो खेल खेलेको थियो । जसमा नेपालले त्रिपुरालाई ८—० ले पराजित गरेको थियो ।

त्यही सेटलाइै एन्फा टोलले शनिबार गुवाहाटीस्थित साई रंगशालामा हुने खेलमा मैदान उत्रार्ने निश्चित गरेको हो ।

यस्तो छ नेपाली टोलीको टीम फर्मेसन

गोलकिपर : विष्णु कुमार केसी
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, छिरिङ गुरुङ (कप्तान)
मिडफिल्डर : अनिल महर्जन, एरिक विष्ट, नितिन थापा, अभिषेक रिजाल,
फरवार्ड : रेजिन सुब्बा, प्रेजन तामाङ
अन्य खेलाडीमा
सुजित गुरुङ, सूर्य अधिकारी, राजिव लोप्चन, धिरज श्रेष्ठ, मनिस थापा, अरुज सिंह, शिशिर लेखी, गौतम श्रेष्ठ, रणदिप पौडेल

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १ : ४८ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक