अहिलेको मूल एजेन्डा आर्थिक समृद्धि हो– डा. महत « Khabarhub

अहिलेको मूल एजेन्डा आर्थिक समृद्धि हो– डा. महत


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महले अहिलेको अहिलेको युग भनेको आर्थिक सम्मुन्नति र समृद्धि युग भएको बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभामा बोल्दै नेता महतले अहिलेको मूल ऐजेन्डा आर्थिक समृद्धि भएको बताए ।

‘अहिलेको मूल ऐजेण्डा नै आर्थिक समृद्धि हो, जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट मुलुक विकासको प्रशस्त सम्भावना छ, त्यसका लागि शान्ति सुरक्षा, काम गर्ने वातावरण, प्रविधिको प्रयोग र उद्यमशीलता आवश्यक छ” महतले भने ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ९ : ४० बजे

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग