बिकिनी गर्ल अदिति (फोटो फिचर) « Khabarhub

बिकिनी गर्ल अदिति (फोटो फिचर)


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चलचित्र ‘कृ’ मा अभिनय गरेकी नायिका अदिति बुढाथोकीले नायक अनमोल केसीसँग रोमान्स गरेकी थिइन् । उक्त फिल्मपछि अदिति अन्य फिल्ममा भने देखिएकी छैनिन् । मुम्बईमै बसेर मोडलिङमा रमाएकी अदितिलाई ‘कृ’ ले खासै सफलता दिलाएन ।

मुम्बईमा बस्दै आएकी अदिति यतिबेला भने इन्डोनेसिया पुगेकी छिन् । उनले इन्डोनेसियाको बालीमा लिइएका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

फिल्ममा खासै जम्न नसकेकी अदिति फाटफुट म्युजिक भिडियोमा भने देखिने गरेकी छिन् । सामाजिक सञ्जालमा सक्रिय रहने अदितिले शेयर गरेका तस्वीर हेरौँ:

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ५ : २९ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र