विदेशमा हुनुहुन्छ ? कुन देशमा कति बजे दशैंको टीकाको उत्तम साइत « Khabarhub

विदेशमा हुनुहुन्छ ? कुन देशमा कति बजे दशैंको टीकाको उत्तम साइत


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेका विभिन्न देश तथा शहरका लागि दशैंको टीकाको साइत निर्धारण गरेको छ ।

विदेशमा बस्ने नेपालीहरुले विगतका वर्षहरुमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको उत्तम साइतलाई नै आधार मानेर टीका ग्रहण गर्दै आएको भए पनि यो वर्ष भने टीकाको साइतका लागि केही सहज हुने भएको छ ।

देश अनुसार अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यो वर्ष टीकाको साइत निर्धारण गरेको हो । समितिले भारत, अमेरिका, बेलायत, क्यानडा, जापान, क्यानडा, अष्ट्रेलिया लगायका मुलुकहरुका लागि टीकाको साइत  निम्नानुसार निर्धारण गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायका समितिले नेपालमा भने दशैंको टीकाको साइत बिहान १०ः३५ बजे उत्तम रहेको निर्धारण गरेको हो ।

कुन देशका लागि कुन साइत उत्तम

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ९ : ०६ बजे

भैँसेपाटीस्थित मन्त्री निवास बस्न अयोग्य, नयाँ मन्त्रीलाई अस्थायी आवासको व्यवस्था गरिने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको