टोनी क्रुजको गोलले जोगिए मड्रिडका प्रशिक्षक जिदान | Khabarhub Khabarhub

टोनी क्रुजको गोलले जोगिए मड्रिडका प्रशिक्षक जिदान


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस क्लब रियल मड्रिडले संघर्षपूर्ण जीत निकालेको छ ।

च्याम्पियनन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा टर्किस क्लब गालातासारेमाथि १–० को संघर्षपूर्ण जीत निकालेको हो ।
रियलको हार टार्न १८ औं मिनेटमा टोनी क्रुजले गोल गरेका थिए ।

हाजार्डले गरेको प्रहार क्रुजलाई लागेर गोलमा परिणत भएको थियो ।

जितसँगै प्रशिक्षण जिनेदान जिदानेमाथिको दबाब कम भएको छ । ला लिगामा कमजोर प्रदर्शन गरिरहेको रियलका प्रशिक्षक गए रातिको खेलमा पनि पराजय व्यहोरे बर्खास्तीम पर्न सक्ने समाचारहरु सार्वजनिक भएका थिए ।

ला लिगामा रियलले नयाँ क्लव मालोर्कासँग हार व्यहोरेको थियो भने च्याम्पियन्स लिगको समूह चरणको पहिलो दुई खेलमा पनि पराजय व्यहोरेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ८ : २६ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला