स्टर्लिङले ह्याट्रिक गर्दा सिटीको शानदार जीत | Khabarhub Khabarhub

स्टर्लिङले ह्याट्रिक गर्दा सिटीको शानदार जीत


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगमा शानदार जीत निकालेको छ ।

गएराति घरेलु मैदान इथियाड स्टेडियममा भएको खेलमा सिटीले इटालियन क्लब एटलान्टामाथि ५–१ को शानदार जीत निकालेको हो ।

रहिम स्टर्लिङले ह्याट्रिक गरेको खेलमा सिटीका लागि सर्जियो अग्वेरोले दुई गोल गरेका थिए ।

खेलमा शुरुवाती अग्रता भने एटलान्टाका मालिनोभोस्किले २८ मिनेटमा पाएको पेनाल्टि मार्फत लिएका थिए ।

जितसँगै समूह सीमा सिटीले तीन खेलबाट नौ अंक जोडेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ८ : ३९ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला