बार्सिलोना र रियलबीचको खेल डिसेम्बर १८ मा हुने « Khabarhub

बार्सिलोना र रियलबीचको खेल डिसेम्बर १८ मा हुने


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र बार्सिलोनाबीचको खेल डिसेम्बर १८ मा हुने गरि नयाँ मिति तोकिएको छ ।

बुधबार बसेको प्रतियोगिता समितिको बैठकले उक्त मिति एल क्लासिकोका लागि तय गरेको जनाइएको छ ।

रियल र बार्सिलोनाबीचको खेल नोउ क्याम्पामा हुने तय भएको छ । तर, खेलको समय भने तय भइसकेको छैन ।

स्पेनमा भएका राजनीतिक घटनाक्रमका कारण यसअघि अक्टोबर २६ मा हुने भनिएको दुई टोलीबीचको खेल रद्द भएको थियो । ला लिगामा यी दुई टोलीको दबदबा निकै धेरै छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ४ : ११ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस