बार्सिलोना र रियलबीचको खेल डिसेम्बर १८ मा हुने | Khabarhub Khabarhub

बार्सिलोना र रियलबीचको खेल डिसेम्बर १८ मा हुने


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र बार्सिलोनाबीचको खेल डिसेम्बर १८ मा हुने गरि नयाँ मिति तोकिएको छ ।

बुधबार बसेको प्रतियोगिता समितिको बैठकले उक्त मिति एल क्लासिकोका लागि तय गरेको जनाइएको छ ।

रियल र बार्सिलोनाबीचको खेल नोउ क्याम्पामा हुने तय भएको छ । तर, खेलको समय भने तय भइसकेको छैन ।

स्पेनमा भएका राजनीतिक घटनाक्रमका कारण यसअघि अक्टोबर २६ मा हुने भनिएको दुई टोलीबीचको खेल रद्द भएको थियो । ला लिगामा यी दुई टोलीको दबदबा निकै धेरै छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ४ : ११ बजे

पद नै जानेगरी सरकारको विरोधमा के भनेका थिए चिरञ्जीवी नेपालले ?

काठमाडौं – गत वैशाख २० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले

देउवासँग वार्तापछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं- संसद्मा गतिरोध कायम रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

चन्द्रौटा– कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार

बर्बरिकले फुकाएको त्यो महाभारतको गाँठो

कुनै विषयलाई लिएर कसैसँग झगडा भयो भने महाभारत नै भयो