चितवनमा चिकित्सा शिक्षाका विद्यार्थी र अभिभावकको विरोध प्रदर्शन « Khabarhub

चितवनमा चिकित्सा शिक्षाका विद्यार्थी र अभिभावकको विरोध प्रदर्शन


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– अतिरिक्त शुल्क फिर्ता नभएपछि भरतपुर मेडिकल कलेजका विद्यार्थीले आइतवार सडक प्रदर्शन गरेका छन् ।

उनीहरुले अभिभावक र नागरिक समाजका प्रतिनिधिसहित सडक प्रदर्शन थालेका हुन् । उनीहरुले भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेका हुन् ।

अतिरिक्त शुल्क फिर्ता गर्न कलेजहरूलाई सरकारले दिएको समय सीमा आइतबारबाट समाप्त हुँदैछ तर कलेजहरुले भने रकम फिर्ता गर्न अटेरी गरिरहेका छन् ।

कलेजहरूले रकम फिर्ता गर्न अटेर गरेको भन्दै चिकित्सा शिक्षा अध्ययरत विद्यार्थीले चितवनमा भेला भएर प्रदर्शन गरेका हुन् । देशभरका मेडिकल कलेजबाट विद्यार्थी प्रतिनिधि चितवन पुगेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ३ : २९ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको