लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ « Khabarhub

लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रेत्नेश्वर तिवारी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले तिवारीलाई घुससहित पक्राउ गरेको हो ।

विश्वविद्यालयका लागि आवश्यक रकम खरिद गर्ने सम्बन्धमा परेको कोटेसन स्वीकृत गर्ने भन्दै लिएको घुससहित तिवारीलाई उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ४ : ५४ बजे

मेथीपानीले मधुमेह नियन्त्रणदेखि छाला संरक्षण गर्न मद्दत पुग्छ 

काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा