प्रधानसेनापतिबाट सिंहलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

प्रधानसेनापतिबाट सिंहलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपरथीमा बढुवा भएका विकास निर्माण निर्देशनालयका निर्देशक तथा इन्जिनियरिङ्ग विभागका निमित्त विभागीय प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आइतबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सिंहलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक उपरथी सिंहलाई ईन्जिनियरिङ्ग विभागका विभागीय प्रमुखको जिम्मेवारी समेत प्रदान गरिएको छ । गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपरथीमा बढुवा गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ९ : ०८ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन