प्रधानसेनापतिबाट सिंहलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

प्रधानसेनापतिबाट सिंहलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपरथीमा बढुवा भएका विकास निर्माण निर्देशनालयका निर्देशक तथा इन्जिनियरिङ्ग विभागका निमित्त विभागीय प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आइतबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सिंहलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक उपरथी सिंहलाई ईन्जिनियरिङ्ग विभागका विभागीय प्रमुखको जिम्मेवारी समेत प्रदान गरिएको छ । गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपरथीमा बढुवा गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ९ : ०८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल