कंगनाको ‘पंगा’ ट्रेलर « Khabarhub

कंगनाको ‘पंगा’ ट्रेलर


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कंगना रनावत स्टारर फिल्म ‘पंगा’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा कंगनाले एक कबड्डी खेलाडीको भूमिका निभाएकी छिन ।

ट्रेलरमा एक साधारण मध्यमवर्गीय परिवारको कहानी देखाइएको छ । जो सामान्य जीवन बाँचेर पनि खुशी देखिन्छन् । जया पहिले कबड्डी खेलाडी हुन्छिन् । पछि बच्चा जन्माएपछि उनले खेल खेल्न छोड्छिन् ।

फेरि लामो समयपछि कबड्डीमा कमब्याक भएको फिल्ममा देखाइएको छ ।

फिल्ममा जस्सी गिल, रिचा चड्ढा, नीना गुप्ता लगायतका कलाकारको पनि शीर्ष भूमिका छ । फिल्म आउँदो जनवरी २४ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ११ : ३६ बजे

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा