जबर्जस्ती करणीको आरोपमा पोर्चुगलमा एक नेपाली पक्राउ « Khabarhub

जबर्जस्ती करणीको आरोपमा पोर्चुगलमा एक नेपाली पक्राउ


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल – जबरजस्ती करणीको आरोपमा पोर्चुगलमा एक नेपाली पक्राउ परेका छन् । सँगै काम गर्ने २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ती नेपालीको नाम खुलाइएको छैन भने तर उमेर अन्दाजी ३५ वर्ष रहेको जनाइएको छ ।

घटना गत मङ्गलबार राति को हो । बलात्कार भएको आरोपमा पीडित युवतीले आसपासका वासिन्दालाई जानकारी गराएकी पछि स्थानीयले प्रहरी बोलाएका थिए । प्रहरीले पीडित युवतीलाई अस्पताल लगेको थियो भने अस्पतालले उनी बलात्कृत भएको जनाएको थियो ।

बलात्कारको आरोपमा पक्राउ परेका ती नेपालीलाई थुनामा राखेर अनुसन्धान जारी राखिएको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : ३८ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा