एएफसी यू–२३ च्याम्पियनसिप छनोट : कतारविरुद्धको खेलमा नितिनलाई ‘मौका’ « Khabarhub

एएफसी यू–२३ च्याम्पियनसिप छनोट : कतारविरुद्धको खेलमा नितिनलाई ‘मौका’


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तगर्तको दोस्रो खेलमा नेपाल कतारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र कतारसँगको खेल दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा नेपाली समयअनुसार पौने १० बजे शुरु हुनेछ ।

पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दवाव रहेको छ । कतारविरुद्ध मैदान उत्रिने सुरुआती ११ को नेपालका मुख्य प्रशिक्षक बाल गोपाल महर्जएनले सार्वजनिक गरेका छन् ।

कतारविरुद्ध नेपाली टोली

गोलकिपरः अर्पण कार्की
डिफेन्डर : सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ
डिफेन्सीभ मिडफिल्ड : तेज तामाङ
मिडफल्डर : गौरव बुढाथोकी, नितिन थापा, अन्जन विष्ट, सुनील बल
स्ट्राइकर : बिमल घर्तीमगर
यसअघिको पहिलो खेलमा पहिलो रोजाईमा मैदान प्रवेश गरेका हेमन्त थापा मगरले आजको खेल गुमाउने भएका छन् । उनको स्थानमा युवा खेलाडी नितिन थापाले स्थान पाएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : २५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५