आईपीएल : मुम्बईविरुद्ध पहिलो खेलमा परेनन् सन्दीप « Khabarhub

आईपीएल : मुम्बईविरुद्ध पहिलो खेलमा परेनन् सन्दीप


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने मुम्बई इन्डियन्सविरुद्धको पहिलो खेलमा टाेलीमा अटाएन् । मूम्बईको घरेलु मैदान वानखडे रंगशालामा  केहीबेर खेल शुरु हुँदैछ । सन्दीप दिल्लीको प्लेइङ ११ मा  पर्ने आशा गरिए पनि दिल्ली क्यापिटल्सले उनलाई प्लेइङ-११ मा समावेश गराएन ।

यो सिजनमा पनि सन्दीपले दिल्ली क्यापिटल्सबाट खेल्ने भएपछि उनको चर्चा  भने चुलिएको छ । कप्तान श्रयस अयरको नेतृत्वमा टोली मैदानमा रहनेछ । भने मूम्बईलाई कप्तान रोहित शर्माले सम्हालेका छन् ।

अघिल्लो सिजनमा दिल्लीले अन्तिम तीन खेलमा सन्दीपलाई मैदान उतारेको थियो । जसमा उनले ५ विकेट लिएका थिए ।

दिल्ली टिम
श्रयस अयर (कप्तान), इशान्त शर्मा, ट्रेन्ट बोल्ट, शिखर धवन, कोलिन इन्ग्राम, रिसव पन्त, अक्सर पटेल, केमो पाउल, कागिसो रवडा, पृथ्वी शाव, राहुल त्रिवेदी

 मूम्बई इन्डियन्स
रोहित शर्मा (कप्तान), क्योन्टन डि कोक, इभान लुइस, सुर्यकूमार यादव, कुर्नल पाण्डे, काइरोन पोलार्ड, हार्दीक पाण्ड्या, वेन कटिङ, मिचेल म्याकलेनघान, राशिख सलाम, जस्प्रीत ब्रुम्राह

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : ०६ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने