जंगलको डढेले वस्तीमा पस्यो, २ घर जले « Khabarhub

जंगलको डढेले वस्तीमा पस्यो, २ घर जले


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फाल्गुनन्द गाँउपालिकामा जंगलको डढेलो वस्तीमा पस्दा २ वटा घर र एउटा गोठ जलेका छन । फाल्गुनन्द गाउँपालिकाको वडा नं. २ र ३ को सिमावर्ती निवुखोला किनार आसपासको मारुनी जंगलमा लागेको आगो वस्तीमा पस्दा दुई घर तथा एक गोठ जलेको स्थानीयले बताएका छन् ।
आगलागीबाट फाल्गुनन्द १ का लाखमान तामाङ र बीरबहादुर तामाङका घर जलेको हो । फाल्गुनन्द १ कै सन्तबहादुर तामाङको गोठ पनि जलेको जनाइएको छ । शनिवार दिउसो अचानक मारुनी जंगलमा लागेको डढेलो वस्तीमा पसेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ९ : ४९ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,