गर्मीले हैरान बनाएपछि झन् ‘हट’ बन्दै ‘जलपरी’ हरु « Khabarhub

गर्मीले हैरान बनाएपछि झन् ‘हट’ बन्दै ‘जलपरी’ हरु


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला गर्मी बढेको छ । नायिकाहरुले गर्मीसँग भाग्न स्वीमिङ पुल र समुद्रको तटमा पुग्न थालेका छन् । बलिउडका सुन्दरीहरु गर्मीमा रमाएका तस्वीरहरु अपलोड गरिरहेका छन् ।

क्याटरीना कैफ आजभोलि लगातार पानीसँग खेलिरहेकी छिन् । उनले पानीमा रमाएका तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनका तस्वीरले सामाजिक सञ्जालमा पनि धूम मच्चाएका छन् ।

यस्तै अमीषा पटेललाई पनि गर्मीले हैरान बनाएको छ । उनले पनि आफ्ना हट तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

तनीषा मुखर्जीले हालै यस्तो तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् । र, उनले आफूलाई यो माहोलले सधै सताउने गरेको लेखिन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १ : १५ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो