राजेश हमाल र पत्नी मधुको म्युजिक भिडियो रिलिज « Khabarhub

राजेश हमाल र पत्नी मधुको म्युजिक भिडियो रिलिज


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजेश हमाल र मधु भट्टराईको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीत टंक बुढाथोकीले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

हीरादेवी श्रेष्ठको शब्द रहेको यो गीतमा सुनील सिंह ठकुरीको संगीत सुन्न सकिन्छ । सुनीलसिंह ठकुरीकै स्वर रहेको ‘जिन्दगी’ बोलको गीतमा जिन्दगीसँग मान्छे हुनुको परिचय खोजिएको छ ।

भिडियोमा राजेश हमाल र मधु भट्टराईलाई देख्न सकिन्छ । यस्तै गीतको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र दशरथ सुनारको निर्देशन रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १ : ४३ बजे

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको