पछिल्लो एक महिनामा ९ वटा भूकम्पका झड्का « Khabarhub

पछिल्लो एक महिनामा ९ वटा भूकम्पका झड्का


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गएको एक महिना यता साना ठूला गरी मुलुकभर ९ वटा भूकम्पका झड्का महशुस भएका छन् ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाए अनुसार लम्जुङ्ग, दैलेख, दोलखा, रसुवा, बझाङ, गोरखा र घादिङ्गमा गरी ९ वटा भूकम्पका झड्का महशुस गरिएका हुन् ।

उक्त भूकम्पको तीव्रता न्यूनतम ३ देखि अधिकतम ५.२ रेक्टर स्केल रहेको जनाएको छ । बुधबार मात्र धादिङलाई केन्द्रविन्दु बनाएर तीन पटक भूकम्पको धक्का मशसुस गरिएको थियो ।

विं सं. २०७२ सालमा गएको गोरखा भूकम्पको विहीबार चार वर्ष पूरा हुँदैछ । चार वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको अझै पुनर्निर्माण हुन सकेको छैन ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १० : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको