बस र ट्रक ठोक्किएर दुर्घटना, २ को मृत्यु « Khabarhub

बस र ट्रक ठोक्किएर दुर्घटना, २ को मृत्यु


१० जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा : सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मिर्चैयाको प्रयागपुर चोकमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।

झापाबाट काठमाडौंका लागि छुटेको ना ८ ख ९८२ नम्बरको प्राइम बस र पूर्व जाँदै गरेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा दुईको जनाको मृत्यु भएको र २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छन्।

घटनास्थलमै एक जनाको र एकको उपचारका क्रममा निधन भएपनि परिचय खुलेको छैन ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ६ : ५७ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको