बस र ट्रक ठोक्किएर दुर्घटना, २ को मृत्यु « Khabarhub

बस र ट्रक ठोक्किएर दुर्घटना, २ को मृत्यु


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा : सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मिर्चैयाको प्रयागपुर चोकमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।

झापाबाट काठमाडौंका लागि छुटेको ना ८ ख ९८२ नम्बरको प्राइम बस र पूर्व जाँदै गरेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा दुईको जनाको मृत्यु भएको र २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छन्।

घटनास्थलमै एक जनाको र एकको उपचारका क्रममा निधन भएपनि परिचय खुलेको छैन ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ६ : ५७ बजे

ओलीलाई बिदा गरेर तेस्रो पुस्ता नेतृत्वमा ल्याउन चाहन्छ एमाले

काठमाडौँ – भदौको जेनजी आन्दोलन र फागुन २१ को चुनावबाट

केन्द्र र प्रदेशबीच समन्वय खोज्दै प्रधानमन्त्री बालेन : आज मुख्यमन्त्रीसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग

खुला मञ्च अब सधैँ खुला

काठमाडौँ – केही समय यता बन्द रहेको खुला मञ्च योगा,

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा