युट्युबमा आयो निश्चल र आसिफको ‘दुई रुपैयाँ’ (फिल्मसहित) | Khabarhub Khabarhub

युट्युबमा आयो निश्चल र आसिफको ‘दुई रुपैयाँ’ (फिल्मसहित)


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – हलमा रिलिज भएर दर्शकको मन जितेको फिल्म ‘दुई रुपैयाँ’ युट्युबमा रिलिज गरिएको छ । फिल्मलाई हाइलाइटस् नेपालको युटयुबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मले हलमा रिलिज हुँदा दर्शकको मन जितेको थियो । जी ट्वान्टीवान पिक्चर्स र ब्ल्याक हर्सको ब्यानरमा निर्माण भएको यो फिल्म कमेडी जानरामा निर्माण भएको हो ।

यस्तै फिल्ममा रविन्द्र झा, राजन इशान, टिका पहारी लगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रका निर्देशक असिम शाह हुन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ५ : ०० बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’