बिन्दास वर्षा (फोटो फिचर) « Khabarhub

बिन्दास वर्षा (फोटो फिचर)


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका वर्षा राउतले गतवर्षको ‘भ्यालेनटाइन डे’ मा मौका पारेर प्रेमी सञ्जोग कोइरालासँग बिहे गरिन् । त्यसपछि उनको व्यस्तता झनै बढेको छ । वर्षाको बिहेपछि उनको चर्चा यति हुन थालेको छ कि, झण्डै दैनिकजसो उनी कतै न कतै गसिप बनिरहेकी हुन्छिन् ।

पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘दाल भात तरकारी’ ले राजधानीका केही सिङ्गल थिएटरका हलमा ५१ औँ दिन मनाउन सफल भयो । हालै उनी अभिनित फिल्म ‘जात्रै जात्रा’ छैटौँ हप्तामा सफलताका साथ प्रदर्शन भइरहेको छ । सम्भवतः उनी अभिनित फिल्म ‘जात्रै जात्रा’ले पनि ५१ दिन मनाउने छ ।

हालै फिल्म ‘जात्रै जात्रा’ को अस्ट्रेलिया शोका क्रममा पुगेकी वर्षा पोशाकका कारण ट्रोल बनेकी थिइन् । वर्षाले पनि यसबारेमा बोल्न खासै जरुरी नभएको बताइन् । प्राय: चर्चामा आइरहने वर्षाका केही तस्वीर हेरौँ, जुन तस्वीर फ्यानले झन् बढी मन पराइरहेका छन्:

 

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ५ : ४४ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित