लाइसेन्स कार्यालयमा बिचौलियाको काम गर्ने ६ जना पक्राउ | Khabarhub Khabarhub

लाइसेन्स कार्यालयमा बिचौलियाको काम गर्ने ६ जना पक्राउ


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालमा बिचौलियाका रुपमा कार्यरत ६ जना व्यक्ति पक्राउ परेका छन् ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आउने सेवाग्राहीको काम सहज बनाइदिने भन्दै पैसा असुल गर्ने ६ जना व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुर घर भइ ललितपुरको तिखिदेवल बस्ने पृथ्वीराज कार्कीसहित ६ जना छन् ।

महानगरीय प्रहरी बृत्त सातदोबाटोले उनीहरुलाई एकान्तकुनास्थित यातायात कार्यलयबाटै पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : ३३ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून