महिला साफ उपविजेता टोलीलाई सरकारको सम्मान « Khabarhub

महिला साफ उपविजेता टोलीलाई सरकारको सम्मान


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले साफ च्याम्पियनसिप सकिएको पाँच महिनापछि बुधबार महिला टोलीलाई जनही ३२ हजार पाँच सय रुपैयाँसहित सम्मान गरेको हो ।

यसअघि महिला टोलीलाई मंगलबार प्रदेश १ सरकारको तर्फबाट सम्मान पाएको थियो भने बुधबार युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्दा सोमबार विराटनगर महानगरपालिकाले खेलाडीलाई सम्मान गरेको थियो ।

उपविजेता लगत्तै राष्ट्रिय खेलकुद परिषदले मन्त्रालयलाई १ लाखसहित सम्मान गर्न सिफारिस गरेपनि मन्त्रालयले ३२ हजार रुपैयाँमात्र दिएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ५ : ३५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन १५ गते शुक्रबार फागुन

आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १५ गते शुक्रबार फागुन

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार