सरकारद्वारा नेत्रहिन क्रिकेट टोलीलाई ५० हजार नगदसहित सम्मान | Khabarhub Khabarhub

सरकारद्वारा नेत्रहिन क्रिकेट टोलीलाई ५० हजार नगदसहित सम्मान


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पाकिस्तानमा गत माघमा भएको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज जितेको नेपाली नेत्रहीन क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले बुधवार सिंहदरबारमा कार्यक्रम आयोजना गरी नेत्रहीन क्रिकेट टोलीलाई सम्मान गरेको हो ।

नेपालले पाकिस्तानलाई उसैको मैदानमा ४–० ले पराजित गर्दै ५ खेलको सिरिज जितेको हो । एक खेल भने बर्षाका कारण रद्द भएको थियो ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले १५ खेलाडी र ७ अफिसियललाई चेक र प्रमाणपत्रबाट सम्मान गरेका हुन्।

१५ खेलाडीलाई ५०–५० हजार र अफिसियललाई २५–२५ हजारबाट सम्मान गरिएको हो।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ६ : १४ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र