केकीलाई छोडेर रीमाको घाँटीमुनि नजर लगाउँदै आर्जन « Khabarhub

केकीलाई छोडेर रीमाको घाँटीमुनि नजर लगाउँदै आर्जन


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक आर्जन पाण्डेले केकी अधिकारीलाई छोडेर रीमा विश्वाकर्मा रोजेका छन् । आर्जनले आफ्नो पछिल्लो गीतको भिडियोमा केकीको साटो रीमालाई ब्रेक दिएका हुन् ।

आर्जनले बजारमा ल्याएको नयाँ गीतमा ‘घाँटीभन्दा तल’ रिलिज भएको छ । यो म्युजिक भिडियोमा रीमा विश्वकर्मालाई देख्न सकिन्छ । जबकि, आर्जनले यसअघि केकी अधिकारीलाई भिडियोमा अभिनय गराउने गरेका थिए ।

गीतमा प्रतीका पौडेलको शब्द तथा संगीत छ भने म्युजिक भिडियोमा पाण्डेले रीमासँग रोमान्स गरेका छन् ।

भिडियोलाई एस्ट्रो झोलेले निर्देशन, सम्पादन र छायांकन गरेका हुन् । यो गीत आर्जन पाण्डेको युट्युब च्यानलमा उपलब्ध छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ६ : १५ बजे

चुनाव नजिकिँदै गर्दा संस्थापक नेताहरूले छाड्न थाले रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पक्षमा चुनावी लहर आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज– बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय ‘अण्डा’

अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर

टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)

बनेपा– अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका