दसैं तिहारका लागि चिनी, भन्सारमै अलपत्र « Khabarhub

दसैं तिहारका लागि चिनी, भन्सारमै अलपत्र


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट आयात गरेको १३ करोड रुपैयाँको चिनीको गोदाम भाडा साढे चार करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा दसैतिहारलाई लक्ष्य गरी कर्पोरेसनले भारतको गुजरातबाट चिनी आयात गरेको ४८ हजार नौ सय १० बोरा चिनी वीरगन्जस्थित सुक्खा बन्दगाहमा चार महिनादेखि अलपत्र छ ।

सरकारको लापरबाहीका कारण यो अवस्था आएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनले भारतको गुजरातस्थित रेनुका सुगर मिलबाट खरिद गरेको १३ करोड रुपैयाँको २४ हजार चार सय ४५ मेट्रिक टन चिनी रेलमार्ग हुँदै सुक्खा बन्दगाह आइपुगेको हो । समाचार अन्नपूर्ण पोस्ट्ले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  ८ : ५० बजे

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका