विप्लव माओवादीमाथि निगरानी, अन्सारीलाई अयोग्य हुनबाट जोगाइँदै « Khabarhub

विप्लव माओवादीमाथि निगरानी, अन्सारीलाई अयोग्य हुनबाट जोगाइँदै


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज फागुन १५ गते आइतबार प्रकाशित भएको कान्तिपुर दैनिकले विभिन्न शिर्षकमा समाचार छापेको छ ।

पहिलो पृष्ठमा कान्तिपुरले डीपीएलमा विजयी भएपछि खुसी मनाउँदै सीवाईसी अत्तरियाका खेलाडी भन्दै ठूलो फोटो राखेको छ । यस्तै शिक्षामा स्थानीय तहको अधिकार खोसिँदै भन्ने शिर्षकको समाचार कान्तिपुरले छापेको छ ।

समाचारमा अगाडि लेखिएको छ, शिक्षा मन्त्रालयले संविधानको भावनाविपरीत स्थानीय तहको अधिकार हस्तक्षेप गरी नेपाल शिक्षक महासंघसँग सम्झौता गरेको छ । मन्त्रालयले शिक्षकलाई अहिलेकै अवस्थामा संघीय सरकारमाताहत राख्ने गरि महासंघसँग विभिन्न बुँदामा सहमति गरेको हो ।

त्यस्तै कान्तिपुर दैनिकले एनसेल टावरमा विस्फोट र आगजनी– सुरक्षा चुनौती भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको छ ।

समाचारमा अगाडि भनिएको छ–ललितपुरलगायत कम्तीमा दश जिल्लाका एनसेल टावरमा एकै दिन शृंखलावद्ध बम विस्फोट र आगजनीले गृह प्रशासनमानथि गम्भीर सुरक्षा चुनौती पैदा भएको छ ।

त्यस्तै सत्तारुढ नेकपाले मुस्लिम आयोग अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीलाई अयोग्य प्रैमाणित हुनबाट जोगाउन कसरत सुरु गरेको समाचार पनि आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा प्रकाशन भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : ०४ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा